Admission Open 2077
मितिः 2077/5/28
सुचना ! सुचना !! सुचना !!!
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न तिन बर्षीय शैक्षिक कार्यक्रम हरुको लागि भर्ना आह्वान गरेको छ। अब एस. ई. ई. उत्रिण बिध्यार्थीहरुले आफ्नो एस. ई. ई. को प्राप्त ग्रेड को आधार मा विभिन्न प्राबिधिक शिक्षाका कोर्सहरुमा असोज १५ गते सम्म आबेदन दिन सक्ने छन्।
शैक्षिक शत्र २०७७/२०७८ को लागि एस.एल.सि. उतिर्ण वा एस.ई.ई. उतिर्ण वा सि.एम.ए. उतिर्ण विद्यार्थीहरुकालागि प्रविणता प्रमाण पत्र तह, सामान्य चिकित्सा ( एच.ए.) र डिप्लोमा ईन फार्मेसि विषयमा भर्ना खुल्यो
शैक्षिक सत्र २०७७ को लागि १८ महिने जे.टि.ए.( बालि विज्ञान) [PJTA] र जे.टि.ए. ( पशु बिज्ञान ) [VJTA] कोर्षमा भर्ना खुल्यो ।
मिति २०७७ आश्विन १९ गते भित्र अनलाईन वा कलेजमै सम्पर्क गरि आवेदन फारम भर्न ईच्छुक सवैमा सुचित गरिन्छ । अनलाईन फारम भर्नका लागि तल राखिएको अनलाईन फारम भर्ने निर्देशिका राम्ररि अध्ययन गर्नुहुन अनुरोध छ ।
कोरोना माहामारीका कारण हामीहरुले अनलाइन बाटै आबेदन फारम भर्न सकिने व्यवस्था गरेका छौँ । यसरि अनलाइन आबेदन दिनका लागि अविभावक तथा बिद्यार्थी हरुलाई सजिलो बनाउनका लागि यो अनलाइन एप्लिकेसन गाइड लाइनको व्यवस्था गरेका छौं । यसलाई राम्रो संग अध्ययन गरी आबेदन फारम पठाउनु होला।
आफुले अध्ययन गर्न चाहेको बिषय अनिसारको आवेदन फारमकोलागि क्लिक गरि डाउनलोड गर्नुहोस:
क) डिप्लोमा/प्रविणता प्रमाण–पत्र तहका कार्यक्रमहरु -Diploma in Pharmacy & H.A., To Download Admission Form click on the links.
Application form : Full paying Open Quota | Application form: Full paying; Lakshit Barga Quota | Application form: Full Paying; Pre-diploma (TSLC) Quota |
ख) प्रि–डिप्लोमा [TSLC] तहका कार्यक्रमहरु [VJTA & PJTA], To Download Admission Form click on the links.
Application form: Full paying, Open Quota | Application form: Full Paying; Lakshit Barga Quota |
ग) आबेदन फारम भनेपछि सो फारम संग वुझाउनु पर्ने कागजातहरु :
सवै समुहको लागि अनिवार्य कागजातहरु | पुर्ण शुल्क आरक्षण समुहकोलागि थप | पुर्ण शुल्क प्रिडिप्लोमा वा टि.एस.एल.सि. समुहकोलागि थप |
१.सफासंग भरि फोटो समेत टासिएको आवेदन फारम २. एस.एल.सि. वा एस.ई.ई. को चारित्रिक प्रमाण पत्र ३. एस.एल.सि. वा एस.ई.ई. को लब्धांक पत्रको प्रतिलिपि ४. नागरिकता वा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ५. वैक भौचर वा ई– सेवा को विलको प्रतिलिपि |
१. आरक्षण समुह सम्वन्धि प्रमाण को प्रतिलिपि | १.TSLC तहका शैक्षिक प्रमाण पत्र (Character and Marksheet) को प्रतिलिपि |
फोटोकपि गरेका सवै कागजातहरुमा कागजातहरुको मुख्य विबरण भएको भागमा नपर्ने गरि आफैले सक्कल अनुसार नक्कल ठिक छ भन्ने वाक्य लेखि हस्ताक्षर गर्नुहोस ।
यि कागजपत्रहरुको फोटो खिचेर वा स्कान गरेर Archive/Zip File तयार गरि allnepal5050@gmail.com मा पठाउनुहोस । कलेजको फेस बुक पेज लाईक गरि सोहि पेज मार्फत वा तल उल्लेखित नम्वरहरुमा भाइबर समेत गर्न सकिन्छ । |
घ) फारम भर्ने अन्तिम मिति र भर्ना प्रकृया शुल्क
कार्यक्रम – डिप्लोमा/प्रमाण पत्र तह
आवेदन फारम भर्ने अन्तिम मिति – २०७७ आश्विन १५ गते सम्म
भर्ना प्रकृया शुल्क – रु ८००/– मात्र
कक्षा संचालन – २०७७ मंसिर ७ गते देखि
कार्यक्रम – प्रि–डिप्लोमा [TSLC]
आवेदन फारम भर्ने अन्तिम मिति – २०७७ आश्विन १५ गते सम्म
भर्ना प्रकृया शुल्क – रु ३००/– मात्र
कक्षा संचालन – २०७७ मंसिर ७ गते देखि
थप जानाकारि तथा आवेदन फारम सम्वन्धि कुनैपनि समस्या परेमा सम्पर्क को लागि
कलेजको सम्पर्क नं ०१४४७०९०६ वा ०१४४७०२०५ वा मोबाईल नं ९८०८७९६७५८ ( के.वि. श्रेष्ठ, प्रसासन अधिकृत) वा मोबाईल नं ९८४५०२५२६२ (कपिल सत्याल ,बरिष्ठ लेखा प्रसासन अधिकृत), मोवाईल नं ९८५११५१३१४ ( निर्मल सापकोटा, प्राज्ञीक निर्देशक ) वा मोवाईल नं ९८५१०६२६९१ ( यम प्रसाद अधिकारी, कार्यकारि अध्यक्ष)
कलेजमा नै उपस्थित भई आवदेन दिन चाहानेहरुका लागि कलेज हरेक दिन विहान ७ः०० वजे देखि साँझ ५ः०० वजे सम्म खुला रहने छ । महामारिको समयमा सुरक्षा साबधानि अपनाई आवश्यक कागजात सहित आउनुहुन अनुरोध छ ।
My name is Bibek Poudel. DPH pharmasi
could you pls send us your mobile number
Pls download the Entrance form fill it and send it to allnepal5050@gmail.com with your SEE/SLC certificate,character certificate,Nagarikta or Birth certificate and colour photo (Size 35×45).
If you are located nearby Kathmandu pls visit our college or call in any given numbers 9808796758,9845025262,9851151314,9851062691 or 014470906
D.pharmacy
Please submit all the required documents and also submit online application form following the guideline document. Thank you.
could you pls send us your mobile number
Pls download the Entrance form fill it and send it to allnepal5050@gmail.com with your SEE/SLC certificate,character certificate,Nagarikta or Birth certificate and colour photo (Size 35×45).
If you are located nearby Kathmandu pls visit our college or call in any given numbers 9808796758,9845025262,9851151314,9851062691 or 014470906
I want to join pharmacy
I have recently passed S.E.E. I have decided to read diploma in pharmacy. But its late for admission. What can i do now?
My name is Pujan Majhi. VJTA