रजिष्ट्रेशन फाराम भर्ने बारे

मितिः २०७३/०७/२५
सुचना ! सुचना !! सुचना !!!

रजिष्ट्रेशन फाराम भर्ने बारे

मिति २०७३/०७/२५ गते को कान्तिपुर दैनिकमा प्रकाशित भए अनुसार डिप्लोमा इन फार्मेसी (DPh) र हेल्थ असिष्टेन्ट (H.A.)  का प्रथम वर्षका सम्पूर्ण विद्यार्थीहरुलाई यहि मिति २०७३ मंसिर १० गते भित्रमा रजिष्ट्रेशन फाराम भर्न अनुरोध गरिन्छ ।

रजिष्ट्रेशन फारम भर्नको लागि आवश्यक कागजातहरुः

१. १ वटा Passport  साईजको फोटो,
२. S.L.C Marksheet Photocopy १ प्रति
३. Character Certificate Photocopy १ प्रति
४. नागरिकता ÷जन्मदर्ता को प्रतिलिपि १ प्रति
५. प्रवेश परिक्षाको प्रवेश पत्रको प्रतिलिपि १ प्रति
६. साथै प्राविधिक एस. एल. सी उत्तिर्ण गरेका विद्यार्थीहरुको हकमा प्राविधिक एस. एल. सी उत्तिर्ण गरेको प्रमाणपत्र र लब्धाङ्क पत्र समेत अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।

धन्यवाद !

राजु अधिकारी
प्रशासन प्रमुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *