Final Exam Form Filled Notice 2073

मितिः २०७३÷०४÷१४

परिक्षा फाराम भर्ने बारे सूचना

यस अल नेपाल कलेजमा अध्ययनरत डिप्लोमा इन फार्मेसी ९म्एज०, र हेल्थ असिष्टेन्ट ९ज्।ब्।० का सम्पूर्ण विद्यार्थीहरुको प्रथम, दोस्रो र तेस्रो बर्षको नियमित तथा आंशिक परीक्षाको फारम यहि मिति २०७३ साउन २५ गते भित्रमा भर्नु हुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराईन्छ । साथै उक्त परिक्षा फारम भर्नको लागि कलेजको हाल सम्मको बाँकी सम्पूर्ण शुल्क अनिवार्य रुपमा बुझाउनु पर्नेछ । अन्यथा परीक्षा फारम भर्न पाईने छैन ।

नोट ः
१ं) उक्त फाराम भर्नका लागि ऋत्भ्ख्त् ले तोकेको शुल्क अनुसार नियमित तर्फ परिक्षा शुल्क रु २५००÷– बुझाउनु पर्दछ । फारम बुझउने मिति नाघेमा विलम्ब शुल्क प्रति विद्यार्थी नियमित परीक्षा शुल्कको दोब्बर दस्तुर बुझउनु पर्नेछ ।
२) आंशिक तर्फ एक विषय मात्रको लागि परिक्षा शुल्क रु ३००÷– र प्रत्येक थप विषयको लागी रु १५०÷– बुझाउनु पर्दछ ।
२) आवेदन फारममा परक्षिर्थीले हाल साले खिचेको दुबै कान सहित अनुहार प्रष्ट देखिने पासपोर्ट साइजको फोटो ३ प्रति टाँसिएको हुनु पर्नेछ ।
३) प्रथम वर्षका नियमित परीक्षार्थीहरुको परीक्षा शुल्क लाग्ने छैन ।

………………
राजु अधिकारी
प्रशासन प्रमुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *